अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा « Khabarhub

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को सफलता र लोकप्रियतापछि यसको सिक्वेल ‘धुरन्धर २’ को तयारीमा छ।

फिल्मफेयरका अनुसार, पहिलो भागमा मारिएका पात्र ‘रहमान डकैत’को भूमिकामा देखिएका अक्षय खन्ना दोस्रो भागमा फर्कन लागेका छन्।

निर्माताहरूले ‘धुरन्धर २’मा रहमान डकैतको पृष्ठभूमि कथा विशेष रूपमा प्रस्तुत गर्ने योजना बनाएका छन्। फिल्मको प्रदर्शन मार्च १९, २०२६ इदका अवसरमा हुने औपचारिक घोषणा गरिसकिएको छ।

‘धुरन्धर’ पहिलो भागले रिलिज भएको तीन सातामै ५०० करोड रुपैयाँभन्दा बढीको विश्वव्यापी व्यापार गर्दै फ्रेन्चाइजका लागि बलियो संकेत दिएको थियो।

यसमा रणवीर सिंहसँगै सञ्जय दत्त, आर. माधवन, अक्षय खन्ना, आदित्य र अर्जुन रामपाल जस्ता कलाकारहरूको अभिनय विशेष उल्लेखनीय रहेको थियो।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ४ : ३५ बजे

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा

यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु

आबु धाबी- संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीमा

यस्तो देखियो प्रतिनिधि सभाका सांसदहरूको शपथ (तस्बिरहरू)

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा विजयी प्रतिनिधिसभाका सांसदहरूले बिहीबार दिउँसो