अर्थसंक्षेप : पुँजीगत खर्च बढेन, अर्धवार्षिक अवधिमा १२ प्रतिशत मात्रै, लक्ष्यअनुसार उठेन राजस्व र कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति « Khabarhub

अर्थसंक्षेप : पुँजीगत खर्च बढेन, अर्धवार्षिक अवधिमा १२ प्रतिशत मात्रै, लक्ष्यअनुसार उठेन राजस्व र कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुध्रिएन सरकारको पुँजीगत खर्च, अर्धवार्षिक अवधिमा १२ प्रतिशतमा सीमित

विगतका वर्षमा जस्तै चालु आर्थिक वर्ष (आव) मा पनि सरकारको पुँजीगत खर्चमा सुधार हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको अर्धवार्षिक अवधिमा सरकारको पुँजीगत खर्च कुल लक्ष्यको तुलनामा गत आवको भन्दा पनि कमजोर बनेर १२.१२ प्रतिशतमा सीमित हुन पुगेको छ ।

जबकी गत आवको अर्धवार्षिक अवधिमा सरकारले १६.१६ प्रतिशत पुँजीगत खर्च गरेको थियो ।

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी गर्न नसकेको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले समीक्षा अवधिमा निर्धारित लक्ष्यको ८१.७५ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब राजस्व संकलनको लक्ष्य राखेकोमा पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोडको लक्ष्य तय गरेको थियो । तर, सो अवधिसम्म सरकारले जम्मा ८१.७५ प्रतिशत अर्थात् ५ खर्ब ८१ अर्ब ४१ करोड मात्रै राजस्व संकलन गरेको हो ।

टी-२० विश्वकप : टीसीएलले सार्वजनिक गर्‍यो दोस्रो चरणका विजेता

नयाँ वर्षको अवसरमा टाटाको ‘बिग स्विच’अफर

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ६ : ५६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००