इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’ « Khabarhub

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता जीवित रहेकोमा शंका गरेका छ।

शनिबार एनबिसीसँगको अन्तर्वार्तामा ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्थालाई लिएर प्रश्न उठाएका हुन्। मोज्तबा, मारिएका पूर्व इरानी नेता आयातोल्लाह अली खामेनीका छोरा हुन्।

‘मलाई थाहा छैन उनी जीवितै छन् कि छैनन्। अहिलेसम्म कसैले पनि उनलाई देखाउन सकेको छैन’, ट्रम्पले बिबिसीसँगको कुराकानीमा भनेका छन् ।

खामेनीले बिहीबार क्यामेरामा बोलेर भिडियो सन्देश दिनुको सट्टा लिखित रूपमा आफ्नो पहिलो वक्तव्य जारी गरेका कारण ट्रम्पले यस्तो आशंका गरेको देखिन्छ ।

ट्रम्पले अगाडि भनेका छन्, ‘मैले सुन्दैछु कि उनी जीवित छैनन् । र यदि उनी जीवितै छन् भने पनि उनले आफ्नो देशका लागि निकै बुद्धिमानी काम गर्नुपर्छ । त्यो भनेको आत्मसमर्पण हो।’

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ७ : १२ बजे

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न