इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा « Khabarhub

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल दलित मुक्ति मोर्चा’ले राजधानीमा प्रदर्शन गर्ने भएको छ । मोर्चाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै ‘विरोध तथा खबरदारी कार्यक्रम’ आयोजना गर्न लागेको हो ।

आइतबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा आयोजना गरिनेछ । इनिशाको न्यायका लागि दबाब दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न अधिकारकर्मी र सरोकारवालाहरूको सहभागिता रहने जनाइएको छ ।

दलित अधिकारका क्षेत्रमा क्रियाशील मोर्चाले यस घटनालाई गम्भीर रूपमा लिँदै दोषी उम्कन नपाऊन् भनी सरकारको ध्यानाकर्षण गराउन सडक प्रदर्शनको बाटो रोजेको बताएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ९ : १७ बजे

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न