दाउरा थकाली पुनः सञ्चालनमा « Khabarhub

दाउरा थकाली पुनः सञ्चालनमा


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्ट नयाँ उत्साह र परिष्कृत सेवासहित पुनः सञ्चालनमा आएको छ । 

नेपाली मौलिक स्वादका साथै ग्राहकलाई भोजनसँगै सांस्कृतिक मनोरञ्जन दिने उद्देश्यले रेस्टुरेन्टले सप्ताहन्तमा विशेष नृत्य प्रस्तुति सुरु गर्ने जनाएको छ ।

रेस्टुरेन्टका अनुसार अब प्रत्येक वीकेन्डमा यती, मयूर, याक लगायतका विभिन्न पात्रहरूको सांस्कृतिक प्रस्तुति हुनेछन्, जसले पाहुनालाई फरक अनुभव दिने अपेक्षा गरिएको छ । 

सञ्चालक पक्षले ग्राहकलाई सुरक्षित, पारिवारिक र सांस्कृतिक वातावरणमा उत्कृष्ट थकाली स्वाद पस्किने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १२ : ४५ बजे

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न