अर्थसंक्षेप : ८ महिनामा सरकारको आम्दानी लक्ष्यभन्दा ५० प्रतिशतमात्रै, घट्यो बैंकहरूमा निक्षेपतर्फको औसत ब्याजदर र नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो « Khabarhub

अर्थसंक्षेप : ८ महिनामा सरकारको आम्दानी लक्ष्यभन्दा ५० प्रतिशतमात्रै, घट्यो बैंकहरूमा निक्षेपतर्फको औसत ब्याजदर र नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौं– सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालका हिम नदी बेसिन क्षेत्रमा हिमताल विस्फोटनजन्य बाढी तथा बाढीबाट उत्पन्न जोखिम न्यूनीकरणमार्फत जीविकोपार्जन तथा सम्पत्तिको संरक्षण परियोजनाका लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रममार्फत प्राप्त हुने सो रकम स्वीकार गर्ने निर्णय गरेको हो । 

माउन्टेन ड्युको ‘पिक्स अफ करेज’ अभियानको स्पाइक्स एसियामा ४ अवार्ड जित

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

सरकारले ८ महिनामा गर्यो लक्ष्यको ५० प्रतिशत आम्दानी

सरकारले चालु आर्थिक वर्षमा ८ महिनामा वार्षिक लक्ष्यको ५०.८० प्रतिशत आम्दानी गरेको छ । अर्थ मन्त्रलालका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सरकारले ३.०४ प्रतिशत आम्दानी वृद्धि गरेको हो ।

मन्त्रालयकाअनुसार समीक्षा अवधिमा सरकारले ७ खर्ब ५१ अर्ब ८५ करोड ५६ लाख ५० हजार रुपैयाँ राजस्व आम्दानी गरेको हो । गत आवको सोही अवधिमा सरकारले ७ खर्ब २९ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ६ : ५६ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील