इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला « Khabarhub

इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत चैत ३० गतेको मन्त्रीस्तरीय निर्णयले बहराइन, इजरायल, कुवेत, र लेबनानका लागि पुनः श्रम स्वीकृति खुला गरेको हो ।

यसअघि इजरायल–अमेरिका–इरानबीचको तनावका कारण ती देशसहित पश्चिम एसिया र खाडी मुलुकहरूको श्रम स्वीकृति स्थगन गरिएको थियो। 

इरानले अमेरिकी सैन्य बेसलाई लक्षित गरी आक्रमण गरेपछि उत्पन्न सुरक्षा जोखिमका कारण नेपालले अस्थायी रूपमा श्रम स्वीकृति रोकेको थियो।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  २ : ५४ बजे

नयाँ तलबमान स्वीकृत: मुख्यसचिवको ९० हजार, कसको तलब कति ?

काठमाडौँ – सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ।

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित