इलाम र रूकुम पश्चिममा दुईजना मृत अवस्थामा फेला « Khabarhub

इलाम र रूकुम पश्चिममा दुईजना मृत अवस्थामा फेला


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलामको सूर्योदय नगरपालिका-१२ स्कुल टोल बस्ने २९ वर्षीया अनिता भगवत राई आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसतै, रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-९ घरेली बस्ने ५४ वर्षीया शान्ती खड्का घर नजिकै गोरेटो बाटोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ५ : ५७ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट