गौँथलीको दुई पोस्टर सार्वजनिक « Khabarhub

गौँथलीको दुई पोस्टर सार्वजनिक


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डा. कपिल रिलाज निर्देशित फिल्म ‘गौँथली’को दुई पोस्टर सार्वजनिक भएको छ ।

फिल्मका शीर्ष कलाकार नायक अरुण क्षेत्री र नायिका सिम्रन खड्का फिचर्ड पोस्टर निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको हो ।

साउन १ लाई प्रदर्शन मिति तोकिएको यस फिल्मको एक पोस्टरमा नायक अरुण र सिम्रनलाई फिचर्ड गरिएको छ । उक्त पोस्टरमा उनीहरू दुलाहा र दुलहीको चरित्रमा देख्न सकिन्छ ।

अर्को पोस्टरमा सिम्रन एकल फिचर्ड छिन् । जहाँ उनलाई डोकामा घाँस बोक्दै किताब पढिरहेको देख्न सकिन्छ ।

यी दुई पोस्टरले फिल्मको कथा ग्रामीण परिवेशको रहेको संकेत गर्छ ।

यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

डा। भोला रिजालको कथामा यो फिल्म बनेको हो । पटकथा तथा संवाद लेखनमा निर्देशक डा। कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माताहरू सुमन गिरीसँगै निर्देशक डा। कपिल पनि हुन् ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  १२ : ४६ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई