‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा आएसँगै हलमा ६ नेपाली फिल्म « Khabarhub

‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा आएसँगै हलमा ६ नेपाली फिल्म


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आँचल शर्मा स्टारर फिल्म ‘एक मुठ्ठी बादल’ र नायिका सुरक्षा पन्त स्टारर फिल्म ‘लाइफ ड्यामेज’ यो शुक्रबारबाट प्रदर्शनमा आएसँगै हलमा चलिरहेका नेपाली फिल्मको संख्या ६ पुगेको छ ।

मध्यम वर्गीय परिवारमा एक छोरीले गर्ने विद्रोहको कथामा ‘एक मुठ्ठी बादल’ बनेको छ । यसको निर्देशक सहारा शर्मा हुन् ।

त्यस्तै, निमेश श्रेष्ठ निर्देशित फिल्म ‘लाइफ ड्यामेज’ कमेडी जनरामा बनेको फिल्म हो ।

गत वैशाख २५ देखि प्रदर्शनमा आएका तीन फिल्म ‘गुरु आमा’, ‘मालती मंगले’ र ‘लालीबजार’ पनि प्रदर्शनरत छन् । ‘लालीबजार’ले दर्शकबाट राम्रो साथ पाइरहेको छ ।

‘परालको आगो’ वैशाख ११ बाट प्रदर्शनमा आएको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  १ : ५६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको