पोखरा विश्वविद्यालयको ६२५ रोपनी र अरु विश्वविद्यालयको पनि सयौँ रोपनी जग्गा अतिक्रमणमा « Khabarhub

पोखरा विश्वविद्यालयको ६२५ रोपनी र अरु विश्वविद्यालयको पनि सयौँ रोपनी जग्गा अतिक्रमणमा


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा विश्वविद्यालयको ६२५ रोपनी जग्गा अतिक्रमण भएको छ । महालेखापरीक्षक कार्यालयको ६३ औँ प्रतिवेदनको सारांशअनुसार नेपाल सरकारबाट भोगाधिकार प्राप्त १ हजार ३७२ रोपनी १३ आना ३ पैसा जग्गा मध्ये ६२५ रोपनी भन्दा बढी जग्गा अतिक्रमण भएको हो ।

त्यस्तै, महालेखाको प्रतिवेदनअनुसार त्रिभुवन विश्वविद्यालयको पूर्ण स्वामित्वमा १ करोड ३१ लाख ३२ हजार वर्गमिटर र भोगाधिकार ९ लाख ९९ हजार वर्गमिटर जग्गा रहेकोमा ६ लाख ५३ हजार वर्गमिटर जग्गा अतिक्रमण भएको छ ।

साथै, प्रतिवेदनले सुदूरपश्चिम विश्वविद्यालय र मातहतका निकायको पूर्ण स्वामित्वमा रहेको टीकापुर बहुमुखी क्याम्पसको ३८० बिघा जग्गामध्ये ३ सय बिघा जग्गा अतिक्रमण भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ४ : ३८ बजे

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध