सर्वोच्चले पनि रोक्न मानेन ‘लालीबजार’को प्रदर्शन « Khabarhub

सर्वोच्चले पनि रोक्न मानेन ‘लालीबजार’को प्रदर्शन


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्चले अदालतले ‘लालीबजार’को प्रदर्शन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय महेश शर्मा र सुनील पोखरलेलको इजलासले उच्च अदालत पाटनले आदेशलाई नै सुदर गरेको हो ।

उच्च अदालतले फिल्म प्रदर्शनको बाटो खुलाएसँगै वैशाख २५ देखि ‘लालीबजार’ हलमा लागेको थियो ।

त्यसपछि रोशनी बादी सर्वोच्चमा पुगेकी हुन् । उनको माग सर्वोच्चले अस्वीकार गरेसँगै फिल्मको प्रदर्शन रोक्ने सम्भावना तत्कालाई टरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ७ : २३ बजे

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति