अझै बनेन संसद् हल, सभामुखले जंगिँदै भने- दैनिक एक करोड जरिवाना तिराउँछौँ « Khabarhub

अझै बनेन संसद् हल, सभामुखले जंगिँदै भने- दैनिक एक करोड जरिवाना तिराउँछौँ


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको संसद् हलको निरीक्षण गरेका छन् । संसद् सचिवालयका कर्मचारीहरूसहित उनी निरीक्षणमा पुगेका हुन्।

गत जेठ १५ गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन । त्यस क्रममा उनले हल कुन दिन तयार गर्ने यकिन मिति भन्न निर्देशन दिए । नभए हरेक दिन एक करोड जरिवाना तिराउने चेतावनी दिए । 

सहरी विकास मन्त्री र सचिवलाई तत्काल बोलाएर काम सक्न उनले निर्देशन दिए । उनले भने,’रातदिन काम गरेर भए पनि बोलेको कुरा त पुर्‍याउनु परो नि। बहाना बनाइरहनुहुन्छ। तपाईँहरूले हामीलाई नटेरेको होला। यो त अपमान भएन र ? राष्ट्रकै अपमान हो यो। अब मलाई निष्कर्ष चाहियो- यहाँ म टेक्दा पनि टेक्दिन।’

तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १ : १२ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र