संसद्‍मा रोकिएन हर्कको विरोध (तस्बिरहरू) « Khabarhub

संसद्‍मा रोकिएन हर्कको विरोध (तस्बिरहरू)


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन शाहको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग दोहोर्‍याएका छन् ।

उनले प्रधानमन्त्री शाहले चाँडै संसद्मा आएर आफ्नो भनाइ सच्याउने विश्वास पनि जनाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने विषय आफूहरूले उठाइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसलाई सच्याउने अपेक्षा रहेको बताए ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १ : २२ बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा