काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै प्रधानमन्त्री कार्यालयमा धर्ना दिइरहेका छन् ।
शुक्रबार आफ्ना विभिन्न मागहरू पुरा नभएको भन्दै उनीहरूले कार्यालयको ढोकामै पुगेर धर्ना दिएका हुन् ।
तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी




















प्रतिक्रिया