सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान « Khabarhub

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेता स्वयम्भू निवासी सोयशा श्रेष्ठलाई सिजी मेरिडिया साउण्ड बार प्रदान गरिएको छ । यो साउन्ड बारले उच्च गुणस्तरीय ध्वनि र उत्कृष्ट सांगीतिक अनुभव प्रदान गर्दछ ।

विजेता श्रेष्ठले आफ्नो खुसी व्यक्त गर्दै भनिन्, ‘म साँच्चै उत्साहित र खुसी छु कि म सिजीको ‘ ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगितामा विजेता बनेँ। सिजी मेरिडिया साउण्ड बार जित्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ र यो अवसरका लागि म सिजी टिमप्रति आभारी छु ।’

विजेतालाई उक्त उपहार सिजी ब्रान्डका प्रतिनिधि  भरत प्रसाद साहले हस्तान्तरण गरेका थिए । 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १२ : ५६ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप