कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै « Khabarhub

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको छ । केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनपछि देउवा पक्षका नेताहरु दलबलसहित बहादुर भवनतिर हिँडेका हुन् ।

पत्रकार सम्म्मेलनका क्रममा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगले आफूहरुलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए । यसअघि शुक्रबार बिहान पनि देउवा पक्षका नेताहरु आयोग पुगेका थिए । अहिले गगन थापा पक्षको कांग्रेसका नेताहरु पनि आयोगमै रहेका छन् ।

विशेष महाधिवेशनले गगन थापालाई सभापति निर्वाचित गरेपछि अहिले नेपाली कांग्रेस फुटको अवस्थामा छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ३ : ३५ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण