अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली « Khabarhub

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा एमालेलाई जसले पनि थर्काएको जसले पनि हप्काएको भन्दै एमाले जाग्नुपर्ने बताएका छन् ।

आज राजधानीमा एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिला ठूला पाखुरा भएकालाई लडाएको एमालेलाई अहिले सबैले थर्काएको बताएका हुन् ।

‘इत्रा पाखुरा भएको हस्ति आउँदा इत्रा हात भएको एमालेले लडाइदिन्थ्यो यही राजधानीमा । अहिले त जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ, के भएको एमाले ?’, उनले भने, ‘एमाले फेरि पनि जाग्न पर्‍यो आफूलाई चिन्न पर्‍यो र सशक्त ढंगले अगाडि बढ्न पर्‍यो । जनताको बीचमा पुग्न पर्‍यो, जनताको साथ लिनपर्‍यो र विजय हासिल गर्नपर्‍यो ।’

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ४ : ३० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली