फिल्म ‘कुमारी’को नेपालगञ्ज कन्सर्ट (तस्बिरहरु) « Khabarhub

फिल्म ‘कुमारी’को नेपालगञ्ज कन्सर्ट (तस्बिरहरु)


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ प्रचारका लागि नेपालगञ्जमा राखिएको कन्सर्ट सम्पन्न भएको छ ।

‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ नाम दिएर उक्त कार्यक्रम राखिएको थियो ।

होटेल स्टार लाइटको प्राङ्गणमा बिहीबार आयोजित कन्सर्टमा गायक केहरसिंह लिम्बूको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले सांगीतिक प्रस्तुती दिएका थिए । कन्सर्टमा ‘कुमारी’का नायक अविषेक खड्का र आकृति राजभण्डारी पनि सहभागी थिए । उनीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

‘कुमारी’मा समावेश गीतहरु ‘डोको बुन्ने निगाली चोयाले’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ केहरको स्वर रहेको छ ।

नेपालगञ्जबाट सुरु भएको यो सांगीतिक टुर पोखरा, चितवन, काठमाडौं र झापामा पनि पुग्नेछ ।

तस्बिरहरु :

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : ४९ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा