आईपीएल : पञ्जाबविरुद्ध डी ककको अर्धशतक, ह्याट्रिकबाट चुके अर्शदीप « Khabarhub

आईपीएल : पञ्जाबविरुद्ध डी ककको अर्धशतक, ह्याट्रिकबाट चुके अर्शदीप


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत २४ औँ खेलमा मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच वानखेडे मैदानमा प्रतिस्पर्धा भइरहेको छ । पञ्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

मुम्बईले १२ ओभरमा दुई विकेट गुमाउँदै १२५ रन बनाइसकेको छ। क्विन्टन डी कक र नमन धिर क्रिजमा छन् । यी दुईबीच शतकीय साझेदारी भइसकेको छ । डी ककले २८ बलमा अर्धशतक पूरा गरेका छन् ।

तेस्रो ओभरमा अर्शदीप सिंहले रायन रिकेल्टन र सूर्यकुमार यादवलाई लगातार दुई बलमा आउट गरे पनि ह्याट्रिक भने पूरा गर्न सकेनन् ।

दुवै टोलीको प्लेइङ–११

मुम्बई इन्डियन्स:
रायन रिकेल्टन (विकेटकिपर), क्विन्टन डी कक, सूर्यकुमार यादव, तिलक वर्मा, हार्दिक पाण्ड्या (कप्तान), शेरफेन रदरफोर्ड, नमन धिर, मयंक रावत, शार्दुल ठाकुर, दीपक चाहर र जसप्रित बुमराह।
इम्प्याक्ट खेलाडी: ट्रेन्ट बोल्ट, मयंक मार्कण्डे।

पञ्जाब किङ्स:
प्रभसिमरन सिंह (विकेटकिपर), प्रियांश आर्य, श्रेयस अय्यर (कप्तान), कुपर कोनोली, शशांक सिंह, मार्कस स्टोइनिस, मार्को यान्सन, जेवियर बार्टलेट, विजयकुमार वैशाख, अर्शदीप सिंह, युजवेन्द्र चहल।
इम्प्याक्ट खेलाडीस् नेहल वाधेरा, विष्णु विनोद, हरप्रीत बरार, सूर्यांश शेडगे र यश ठाकुर।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ८ : ५५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका