केही क्षणको वर्षाले काठमाडौंका सडक जलमग्न (तस्बिरहरू) « Khabarhub

केही क्षणको वर्षाले काठमाडौंका सडक जलमग्न (तस्बिरहरू)


३२ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार दिउँसोको वर्षाका कारण काठमाडौंका विभिन्न सडक डुबानमा परेको छ ।

वर्षाका कारण काठमाडौंको माइतीघर, पुतलीसडक, धोबीखोला कोरिडोर लगायतका विभिन्न स्थानका सडक डुबानमा परेको हो ।

वर्षाका कारण सबैभन्दा बढी व्यस्त रहने माइतीघर सडक डुबानमा परेको छ । माइतीघर क्षेत्रको पुरै सडक चुवान परेपछि सो क्षेत्रको यातायात अस्तव्यस्त बनेको छ ।

सडक डुबानमा परेपछि यातायात आवागमन र पैदलयात्रीलाई यात्रा गर्न समस्या भएको थियो । काठमाडौंका केही स्थानमा केहिबेरको वर्षाले पनि सडक चुवान हुने गरेको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ५ : ४२ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ