थालाछें नागपोखरीमा नागपूजा « Khabarhub

थालाछें नागपोखरीमा नागपूजा


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको छ । 

आज नगपञ्चमी हो, सोही कारणले भीड लागेको हो । उक्त पोखरी भक्तपुर नगरपालिका वडा नं १० मा पर्छ । 

नागपुखु (नागपोखरी) संरक्षण समितिले पूजामा रौनक थप्न मङ्गल र सिलु धुनलगायत भ्वायलिन एवं बाँसुरी, खिँ र गुँला बाजा, भक्ति सङ्गीत र नेवारी खाजा कार्यक्रम सञ्चालन गरेको छ । 

भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिर निर्माणका लागि सोही स्थानबाट माटो लगिएको र माटो निकालिएपछि बनेको खाल्डोमा राजा भूपतीन्द्र मल्लले नागको स्थापना गराएर नागपोखरी निर्माण गरेको मन्दिरको शिलालेखमा उल्लेख छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ११ : २६ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि