सांसदले उठाएको प्रश्नको जवाफ तीन दिनभित्र दिन सभामुखद्वारा सरकारलाई निर्देशन « Khabarhub

सांसदले उठाएको प्रश्नको जवाफ तीन दिनभित्र दिन सभामुखद्वारा सरकारलाई निर्देशन


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रतिनिधिसभाको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले सदनमा उठाएको विषयका सन्दर्भमा तीन दिनभित्र जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले सरकारलाई निर्देशन दिएका छन्।

आजको बैठक सञ्चालन भइरहेका बेला समय माग गर्दै सांसद शर्माले यसअघिको बैठकमा ‘रुकुम, जाजरकोट, सल्यानलगायत भूकम्प प्रभावित क्षेत्रमा सरकारले कस्ता कार्य गरेको छ ?’ भन्ने प्रश्न गर्दै जवाफ मागेका थिए ।

सांसद तामाङले ३७ दिनअघि सदनको शून्य समयमा धादिङका सन्तोष राईको शव कम्बोडियाबाट झिकाउनु भनी सरकारसमक्ष आग्रह गरेकी थिइन् । 

उक्त मुद्दाको सुनुवाइ नभएको भन्दै सांसद शर्मा र तामाङले सरकारको जवाफ माग गर्दै आज सदनमा उभिएर विरोध जनाइन् ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ४ : ३६ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष