कोशीमा चार मन्त्री नियुक्त, प्रचण्डका ज्वाईँलाई भौतिक पूर्वाधार « Khabarhub

कोशीमा चार मन्त्री नियुक्त, प्रचण्डका ज्वाईँलाई भौतिक पूर्वाधार


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिक्मत कार्कीको नेतृत्व रहेको कोशी प्रदेशमा चार मन्त्री नियुक्त भएका छन् ।

नेकपाको तर्फबाट चार मन्त्री नियुक्त भएका हुन् । जसमा प्रचण्डका ज्वाईँ जीवन आचार्य भौतिक पूर्वाधारमन्त्री बनेका छन्। उनी प्रचण्डकी छोरी एवम् स्वकीय सचिव गंगा दाहालका श्रीमान् हुन् ।

मन्त्रीमा खिनु लङ्वा लिम्बू, जीवन आचार्य, गीता तिम्सिना र गोम्बु शेर्पा छन् । सरकारको नेतृत्व खिनुले गर्ने टुङ्गो लागेको संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ५ : ५६ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान