दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट « Khabarhub

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी प्रेम, देशभक्ति, करुणा र अहिंसाको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।

बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले चाडपर्वको संरक्षणले राष्ट्र र राष्ट्रियताप्रति सम्मान तथा प्रेमको भावना जागृत गराउने बताए ।

प्रदेश प्रमुख भट्टले बडादसैँले राष्ट्र पुनर्निर्माणका लागि नयाँ जोश, जाँगर र उत्साह प्रदान गर्नुका साथै सामाजिक तथा सांस्कृतिक एकता कायम राख्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् 

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  १ : १७ बजे

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी