तीन सयको सामान किनेका राम श्रेष्ठले पाए १० लाखको पुरस्कार « Khabarhub

करदाता प्रोत्साहन उपहार

तीन सयको सामान किनेका राम श्रेष्ठले पाए १० लाखको पुरस्कार


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भक्तपुरको सूर्यविनायक नगरपालिका निवासी राम श्रेष्ठले ३०० रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

श्रेष्ठले स्थानीय श्री च्युरा तथा राइस मिलबाट ३०० रुपैयाँको सामान खरिद गरेका थिए । सरकारले कात्तिक १६ देखि मसान्तसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत उनी १० लाख रुपैयाँको पुरस्कार विजेता बनेका हुन् ।

सरकारले कर प्रणालीमा सहभागिता बढाउन तथा उपभोक्तालाई बिल लिएर सामान खरिद गर्न प्रोत्साहित गर्ने उद्देश्यले उक्त योजना सञ्चालन गरेको थियो ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको घोषणा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गरेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  १० : ३० बजे

तीन सयको सामान किनेका राम श्रेष्ठले पाए १० लाखको पुरस्कार

काठमाडौँ– भक्तपुरको सूर्यविनायक नगरपालिका निवासी राम श्रेष्ठले ३०० रुपैयाँको सामान

रुसी सैन्य विमानले जापानी हवाई क्षेत्र उल्लङ्घन गरेपछि लडाकु विमान परिचालन

टोकियो– दुई संदिग्ध रुसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन

पूर्वी तराईमा लोकप्रिय बन्दै भक्का

मोरङ– जाडोयाम सुरु भएसँगै मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बिहानैदेखि तातो भक्काको

एमाले राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा, आज स्थायी कमिटी बैठक बस्दै

 काठमाडौँ – नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते

भाटभटेनीको टंगाल शाखा अब २४ घण्टै खुल्ने

काठमाडौं – भाटभटेनी सुपरस्टोरको टंगाल शाखा आजदेखि चौबिसै घण्टा सञ्चालनमा