काठमाडौं– नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारीलाई अन्तिम रूप दिन स्थायी कमिटी बैठक बोलाएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ ।
बैठकमा सहभागी हुन आउँदै नेताहरू पार्टी कार्यालयमा जम्मा भइरहेका छन् ।
तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी





























प्रतिक्रिया