जितु र बरुणको भेट किन चर्चामा छ ? « Khabarhub

जितु र बरुणको भेट किन चर्चामा छ ?


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार जितु नेपाल र बलिउड सुपरस्टार बरुण धवन भेटको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।

जितु र बरुणको भेढट मुम्बईको वाईआरएस स्टुडियोमा भएको हो । भेटमा जितुलाई पशुपतिनाथको प्रसाद स्वरुप रुद्राक्षको माला दिए । बरुणले जितुलाई फिल्म ‘आई एम जितबहादुर’को सफलताको शुभकामना दिए ।

जितु भन्छन्, ‘वरुणसँग भेट हुने थाहा भएरै मैले पशुपतिबाट माला लगेको थिएँ ।’

बरुणसँगको भेटको तस्बिर जितुले नै सामाजिक सञ्जालमा राखेका छन् ।

जितु ‘आई एम जितबहादुर’ पोस्ट प्रोडक्सनको कामका लागि मुम्बईमा छन् । वाईआरएस स्टुडियोमा डबिङको काम भइरहेको छ । बरुण पनि त्यही आफ्नो फिल्म ‘ए जवानी हे तो प्यार होनाही हे’को डबिङका लागि उक्त स्टुडियोमा पुगेका हुन् । त्यही उनीहरुलको भेट भएको हो ।

वाईआरएस स्टुडियोमा बलिउडका स्थापित मेकरहरुले पनि डबिङको काम गर्छन् ।

जितुको फिल्मको निर्देशक सुवेन्दु घोष भारतीय हुन् । उनले विभिन्न बलिउड फिल्ममा काम गरेका छन् । उनले जितुलाई बरुणसँग परिचित गराएका थिए ।

त्यही प्रसंगमा खिचिएको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १२ : ५७ बजे

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने