इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान « Khabarhub

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई ध्यानमा राख्दै आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।

रोयटर्सका अनुसार, इरानबाट आउने मिसाइल र ड्रोन खतरालाई यूएईको हवाई रक्षा प्रणालीले जवाफ दिइरहेको छ।

रोयटर्सलाई उद्धृत गर्दै त्यहाँको स्थानीय समाचार एजेन्सीले जनाए अनुसार, यूएईको उड्डयन प्राधिकरणले ‘असाधारण सावधानीमूलक उपाय’ स्वरूप देशको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ।

फेब्रुअरी २८ देखि इजरायल र अमेरिकाले इरानका सैन्य पूर्वाधारहरूमा संयुक्त आक्रमण गरेपछि यो द्वन्द्वको असर खाडी मुलुकमा परेको हो ।

यसको प्रतिशोधमा इरानले इजरायलका साथै अमेरिकी सैन्य अखडाहरू रहेका खाडी मुलुक (युएई, साउदी अरब, कतार, बहराइन र कुवेत) मा लगातार मिसाइल र ड्रोन प्रहार गरिरहेको छ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ६ : २५ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ