विजय र अञ्जनाको कीर्तिमानी जोडीले थाल्यो अर्को फिल्मको सुटिङ « Khabarhub

विजय र अञ्जनाको कीर्तिमानी जोडीले थाल्यो अर्को फिल्मको सुटिङ


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऐतिहासिक हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को जोडी नायक विजय बराल र नायिका अञ्जना बराइलीलाई दर्शकले पुनः अर्को फिल्ममा देख्न पाउने भएका छन् ।

विजय र अञ्जना अहिले फिल्म ‘सिन्दुरे जात्रा’को छायाङ्कनमा छन् ।

यो जोडीलाई निर्देशक सरोज पौडेलले फेरि एक पटक ठूलो पर्दामा प्रस्तुत गर्ने भएका हुन् । पौडेल ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक हुन् ।

गत शुक्रबारदेखि पाल्पाबाट यस फिल्मको छायाङ्कन सुरु भएको हो । ३५ दिनमा छायाङ्कन सक्ने योजना रहेको निर्देशक पौडेलले बताए ।

यस फिल्मको लेखक पनि पौडेल आफैँ हुन् ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  १२ : ५१ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई