सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । 

महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य दुई लाख ९७ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ९८०  रुपैयाँमा कारोबार भइरहेको छ । 

हिजो मङ्गलबार एक तोला सुनको मूल्य दुई लाख ९८ हजार ५०० रुपैयाँ र चाँदी चार हजार ९९०रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ११ : ०२ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण