विश्वकप फाइनल हुने रंगशाला धुवाँमय: वायु प्रदुषणको सतर्कता जारी « Khabarhub

विश्वकप फाइनल हुने रंगशाला धुवाँमय: वायु प्रदुषणको सतर्कता जारी


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्यानडाको डढेलोका कारण निस्किएको बाक्लो धुवाँले विश्वकप २०२६ को फाइनल खेल हुने ‘न्यूयोर्क न्यूजर्सी स्टेडियम’ लाई ढाकेको छ ।

आइतबार हुने स्पेन र अर्जेन्टिनाबीचको बहुप्रतीक्षित उपाधि भिडन्तअघि रंगशाला क्षेत्र धुवाँमय बनेपछि यस क्षेत्रमा वायु प्रदुषणसम्बन्धी अलर्ट जारी गरिएको छ ।

सार्वजनिक भएका दृश्यहरूमा क्यानडाको डढेलोको धुवाँका कारण रंगशाला र वरपरको क्षेत्र तुवाँलो लागेझैँ धमिलो देखिएको छ । खेलको समय अगाडि वायुको गुणस्तर खस्किएपछि सर्वसाधारण तथा खेलप्रेमीमा चिन्ता बढेको छ ।

मौसमविद्ले अब हुने वर्षाले खेल सुरु हुनुअघि मौसम सफा गर्न सक्ने अनुमान गरेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ६ : ५६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा