नायक आकाशले मोडल करुणासँगको सम्बन्ध स्वीकारे « Khabarhub

नायक आकाशले मोडल करुणासँगको सम्बन्ध स्वीकारे


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हेन्डसम हंक फिल्मका हिरो आकाश श्रेष्ठले मोडल करुणा श्रेष्ठसँगको प्रेम स्वीकार गरेका छन् । आकाशले आफूहरू विगत पाँच वर्षदेखि सम्बन्धमा रहेको जानकारी दर्शकलाई दिएका हुन् ।

करुणासँगको तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘हामी सँगै भएको पाँच वर्ष, पछाडि छोडिएका अनगिन्ती सुन्दर पलहरू, अझै बाँच्न बाँकी अनगिन्ती क्षणहरू, अनि सँगै बिताउन बाँकी पूरा जीवन ।’

आकाशले करुणासँगको रोमान्टिक फोटो पनि वालमा राखेका छन् ।

आकाशको नाम नायिका पूजा शर्मासँग जोडिँदै आएको थियो । पूजाले विवाह गरेपछि दर्शकले थाहा पाउने गरी करुणासँग उनको निकटता बढेको थियो ।

अहिले आएर लामो प्रेम सम्बन्ध रहेको खुल्न आएको हो । विवाहको तयारी स्वरुप उनीहरूले प्रेम स्वीकार गरेको बुझिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ४ : ४६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह