वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध « Khabarhub

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग एनपीएल टिम विराटनगर किङ्ग्समा अनुबन्ध भएका छन् । एनपीएल सिजन ३ का लागि विराटनगरले रसेललाई अनुबन्ध गरेको हो ।

सामाजिक सञ्जालमार्फत विराटनगरले रसेललाई अनुबन्ध गरिएको जनाएको छ । रसेललाई अनुबन्ध गरेसँगै विराटनगरको टिम थप मजबुत हुने अपेक्षा गरिएको छ ।

रसेल विश्वभरका फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा आफ्नो आक्रामक ब्याटिङ र प्रभावशाली बलिङका कारण परिचित छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  २ : १४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर