फास्ट ट्रयाकको महादेवटार सुरूङ ब्रेकथ्रु गर्न पुगे राष्ट्रपति (तस्बिरहरू) « Khabarhub

फास्ट ट्रयाकको महादेवटार सुरूङ ब्रेकथ्रु गर्न पुगे राष्ट्रपति (तस्बिरहरू)


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन नेपालकै सबैभन्दा लामो सुरुङमार्गको दायाँ ट्युबमा आज ब्रेक थ्रु हुँदैछ।

३.४४५ किलोमिटर लम्बाइको उक्त सुरुङको ब्रेक थ्रु राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा हुन लागेको हो।

योसँगै राष्ट्रिय गौरवको आयोजना फास्ट ट्र्याकअन्तर्गत सुरुङ निर्माणले महत्त्वपूर्ण उपलब्धि हासिल गर्नेछ । महादेवटार सुरुङको दायाँ ट्युबको ब्रेक थ्रुलाई आयोजनाको निर्माण प्रगतिमा ऐतिहासिक माइलस्टोनका रूपमा लिइएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ११ : ०४ बजे

फास्ट ट्रयाकको महादेवटार सुरूङ ब्रेकथ्रु गर्न पुगे राष्ट्रपति (तस्बिरहरू)

काठमाडौँ – तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन

आज कुष्माण्ड नवमी, अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गरिँदै

काठमाडौँ– आज कुष्माण्ड नवमी अर्थात् अक्षय नवमी विभिन्न धार्मिक विधिअनुसार मनाइँदैछ

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

कास्की– कतार र कुवेतमा १८ वर्ष बिताएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९

कुवेतमा ड्रोन आक्रमणको चेतावनी, हवाई प्रतिरक्षा प्रणाली सक्रिय

काठमाडौँ – कुवेतको सेनाले देशको हवाई क्षेत्रमा शत्रुतापूर्ण ड्रोन आक्रमणको

जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ– जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २०