फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने रघुनाथको घोषणा « Khabarhub

फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने रघुनाथको घोषणा


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रङ्ग पत्रकारसमेत रहेका रघुनाथ सापकोटाले दुई फिल्म निर्माणको घोषणा गरेका छन् ।

सापकोटाले आफ्नो ब्यानर ‘रघुजी फिल्मस्’बाट ‘कालकट्टी’ र ‘काकाको बिहे’ निर्माण गर्ने घोषणा गरेका हुन् । यी दुवै फिल्म ०८३ मा प्रदर्शनमा ल्याउने उनको लक्ष्य छ ।

उनका अनुसार पहिला ‘कालकट्टी’को छायाङ्कन हुनेछ । उनी भन्छन्, ‘माघ महिनाको अन्त्यतिर छायाङ्कन सुरु हुन्छ ।’

यसको निर्माता सापकोटा नै हुन् भने कथा, पटकथा र निर्देशन भने अमरदीप सापकोटा रहनेछन् ।

‘काकाको बिहे’मा पनि यी दुई सोही जिम्मेवारीमा छन् । यसको छायाङ्कन भने अलिपछि हुने सापकोटाले बताए ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १२ : ०९ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा