सुकुम्वासी होल्डिङ सेन्टरमा संसदीय टोली पुग्दा‍‍… (तस्बिरहरू) « Khabarhub

सुकुम्वासी होल्डिङ सेन्टरमा संसदीय टोली पुग्दा‍‍… (तस्बिरहरू)


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बनेपा– संसद्‍को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले बनेपामा रहेको सुकुम्वासी होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् ।

सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोली आज बिहान होल्डिङ सेन्टर पुगेको हो।

टोलीले त्यहाँ बस्दै आएका सुकुम्वासी बस्तीका नागरिकहरुसँग तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ। टोली त्यहाँ पुग्दा होल्डिङ सेन्टरमा बसेका केही सुकुम्वासीले रोएर आफ्नो पीडा पोखेका थिए ।

सुकुम्वासीहरुले बालबच्चाको पढाई, दीर्घरोगीहरुलाई उचित व्यवस्थापन र छिटो स्थायी बसोबासको माग गरेका छन् ।

समितिका सभापति ढकालले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था छिट्टै हुने बताएका छन्।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ११ : १४ बजे

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा