विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित « Khabarhub

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित दर्ता गरेको छ । खेलको अन्तिम समयसम्म रोमान्चक बनेको प्रतिस्पर्धामा कोलम्बियाले उत्कृष्ट पुनरागमन गर्दै जित आफ्नो पोल्टामा पारेको हो ।

खेलको अन्त्यतिर रंगशालामा उपस्थित हजारौँ समर्थकलाई उत्साहित बनाउँदै कोलम्बियाका जेमिन्टन क्याम्पाजले उत्कृष्ट गोल गरेपछि टोलीको जित सुनिश्चित भएको थियो । दायाँ विङ्ग्स्बाट कुचो हर्नान्डेजले मिलाइदिएको सटिक क्रस पासलाई सदुपयोग गर्दै क्याम्पाजले हेडिङमार्फत बललाई पोष्ट दिशा दिएका थिए ।

कर्नर फ्ल्यागनजिक बल ‘होल्ड’ गरेर समय कटाउने अनुमान विपरीत हर्नान्डेजले कडा मिहिनेतका साथ डिफेन्डरलाई छक्याउँदै निकालेको ‘पिनपोइन्ट’ क्रस खेलको मुख्य आकर्षण बनेको थियो । क्याम्पाजले गोल गरे पनि उक्त बलको सम्पूर्ण श्रेय हर्नान्डेजको विङ्ग्स् विष्फोट र सटिक डेलिभरीलाई जान्छ ।

उज्वेकिस्तानले खेलमा फर्कने केही प्रयास गरे पनि कोलम्बियाको बलियो रक्षापंक्ति र आक्रामक रणनीतिसामु उनीहरूको सीप चलेन ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ९ : ५६ बजे

मकवानपुर दुर्घटनाका घाइतेको निःशुल्क उपचार र पीडितलाई राहत दिन कांग्रेसको माग

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति नेपाली

चार जना न्यायाधीश सर्वोच्च अदालतमा नियुक्त

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा

इरान युद्धबाट ध्यान हटाएर अपराध नियन्त्रणमा केन्द्रित हुन भान्सलाई ट्रम्पको निर्देशन

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरान युद्धबाट

क्षेत्रीय स्वास्थ्य सहकार्य बलियो बनाउन बिम्स्टेक राष्ट्रलाई मन्त्री मेहताको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिम्स्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय