क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै « Khabarhub

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड प्रदान गर्ने भएको छ ।

समाजले बुधबार विज्ञप्ति जारी गरी असार ६ गते पर्यटन बोर्डको सभाहलमा अवार्ड वितरण कार्यक्रम राखिएको जानकारी दिएको हो ।

०८१ र २०८२ उत्कृष्ट घोषितहरूलाई एकै कार्यक्रममा अवार्ड वितरण गरिने उल्लेख गरिएको छ ।

०८१’ का विजेताहरू :

१. उत्कृष्ट चलचित्र : शाम्बाला
२. उत्कृष्ट निर्देशक : मीनबहादुर भाम (शाम्बाला)
३. उत्कृष्ट अभिनेता : दयाहाङ राई (गाउँ आएको बाटो)
४. उत्कृष्ट अभिनेत्री : थिन्ले ल्हामो (शाम्बाला)
५. उत्कृष्ट पटकथा/लेखन : सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार)
६. उत्कृष्ट छायांकन : आलोक शुक्ला (आँखा)
७. उत्कृष्ट सम्पादन : जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज)
८. उत्कृष्ट साउण्ड डिजाइन : किशोर आचार्य (गाउँ आएको बाटो)
९. स्पेसल मेन्सन (अभिनय) : सुपला सापकोटा (बोक्सीको घर)
१०. स्पेसल मेन्सन (कला निर्देशन) : रोशन दिवाना (पूर्ण बहादुरको सारङ्गी)

०८२ का विजेताहरू :

१. उत्कृष्ट फिल्म : ऊनको स्वीटर
२. उत्कृष्ट निर्देशक : नवीन चौहान ( ऊनको स्वीटर)
३. उत्कृष्ट अभिनेता : हरिवंश आचार्य (भूठान)
४. उत्कृष्ट अभिनेत्री : आना शर्मा (रमिताको पिरती)
५. उत्कृष्ट पटकथाः नवीन चौहान / सुरज कटुवाल (ऊनको स्वीटर)
६. उत्कृष्ट छायाङ्कन : सुशन प्रजापति (भूठान)
७. उत्कृष्ट सम्पादन : अञ्जय खड्का (भूठान)
८. उत्कृष्ट पाश्र्व संगीत : कोविद बज्र (ऊनको स्वीटर)

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ४ : ३२ बजे

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी