संसदीय दलका नेता बालेन्द्रबिना नै सुरु भयो रास्वपा बैठक « Khabarhub

संसदीय दलका नेता बालेन्द्रबिना नै सुरु भयो रास्वपा बैठक


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ ।

पार्टीका सभापति रवि लामिछाने, मन्त्री र सांसदहरूको उपस्थितिमा भएको बैठकमा संसदीय दलकै नेता रहेका प्रधानमन्त्री बालेन्द्र शाह भने उपस्थित छैनन् ।

बैठकमा सांसदहरूका पछिल्ला गतिविधिको समीक्षा, संसदीय भूमिका तथा सरकारको कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ ।

पार्टीको संसदीय गतिविधि, सांसदहरूको भूमिकासहित समसामयिक राजनीतिक विषयमा समेत बैठकमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  १२ : १९ बजे

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा