गोरखामा चट्याङ लागेर दुईजना घाइते « Khabarhub

गोरखामा चट्याङ लागेर दुईजना घाइते


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन् । साँझ परेको चट्याङ लागेर बारपाक सुलिकोट ७ बालुवाडाँडाका दुई जना घाइते भएका हुन् ।

साँझ करिब ६ः१५ बजे परेको चट्याङ लागेर स्थानीय ४५ वर्षका प्रेमबहादुर कुँवर र ३२ वर्षका डिलबहादुर कुँवर घाइते भएको वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । गुरुङका अनुसार उनीहरुको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  १० : ०९ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो