काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा विशेष समारोह आयोजना गरिएको छ ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेताहरुको उपस्थिति रहेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी-
























प्रतिक्रिया