नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’ « Khabarhub

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार नेपाली बक्स अफिसमा पनि कमजोर देखिएको छ ।

समीक्षात्मक रुपमा पनि कमजोर देखिएको यस फिल्मले गत शनिबारसम्म १ करोड ६२ लाख ग्रस कलेक्सन गरेको थियो ।

चलचित्र विकास बोर्डका अनुसार जनवरी ९ बाट प्रदर्शनमा आएको यो फिल्म हेर्न सुरुवाती ११ दिनमा ५० हजार ४२४ प्रति टिकट बिक्री भएको छ ।

नेपालमा समेत राम्रो फ्यान फलोइङ भएका प्रभाषको ‘राजासाब’को यो व्यापार निकै न्यून हो । नेपाली बक्स अफिसमा यसलाई फ्लप भन्न मिल्छ ।

जबकि रणवीर सिंह स्टारर फिल्मले १० करोडभन्दा माथि ग्रस कलेक्सन गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ११ : १३ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा