काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।
बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई झापा–५ बाट उम्मेदवार बनाएको छ भने उपसभापति डिपी अर्याल (डोलप्रसाद) लाई काठमाडौं क्षेत्र नम्बर ९ बाट टिकट दिएको छ ।
यस्तै, शिशिर खनाल काठमाडौं–६, विराजभक्त श्रेष्ठ काठमाडौं– ८, इन्दिरा रानामगर झापा–२ तथा सोबिता गौतम चितवन–३ बाट उम्मेदवार बन्ने भएका छन् ।
रास्वपाले टुंग्याएको ३३ क्षेत्र र उम्मेदवार
१. ताप्लेजुङ – वीरेन्द्र श्रेष्ठ
२. झापा–१ – निशा डाँगी
३. झापा–२ – इन्दिरा रानामगर
४. झापा–३ – प्रकाश पाठक
५. झापा–४ – शम्भु सुस्केरा
६. झापा–५ – बालेन शाह
७. मोरङ–३ – गणेश कार्की
८. ओखलढुंगा – विश्वराज पोखरेल
९. उदयपुर–२ – सूर्यबहादुर तामाङ
१०. काठमाडौं–६ – शिशिर खनाल
११. काठमाडौं–७ – गणेश पराजुली
१२. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
१३. काठमाडौं–९ – डिपी अर्याल ९डोलप्रसाद०
१४. चितवन–१ – हरि ढकाल
१५. चितवन–२ – रवि लामिछाने
१६. चितवन–३ – सोबिता गौतम
१७. गोरखा–१ – सुदन गुरुङ
१८. गोरखा–२ – कविन्द्र बुर्लाकोटी
१९. नवलपुर–१ – राजन गौतम
२०. जुम्ला – बिनिता कठायत
२१. बाजुरा – हेमराज थापा
२२. कञ्चनपुर–१ – जनकसिंह धामी
२३. कञ्चनपुर–२ – दीपक बोहरा
२४. कञ्चनपुर–३ – ज्ञानेन्द्र महता
२५. कैलाली–१ – कोमल ज्ञवाली
२६. कैलाली–३ – लक्ष्मण थारू
२७. कैलाली–४ – हरि रेग्मी
२८. कैलाली–५ – आनन्द चन्द
२९. बाँके–३ – खगेन्द्र सुनार
३०. दाङ–२ – विपिन आचार्य
३१. रुपन्देही–३ – डा। लेखजंग थापा
३२. कास्की–२ – उत्तम पौडेल
३३. स्याङ्जा–१ – धनञ्जय रेग्मी













प्रतिक्रिया