काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापाले धमाधम टिकट बाँडिरहेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने उम्मेदवारको छनोटलाई तीव्र पारेका हुन् ।
उनले फागुन २१ को निर्वाचनका लागि पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाको निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए ।
यी हुन् अहिलेसम्म टिकट पाउने कांग्रेसका उम्मेदवारहरू
१- जुम्ला : दिप बहादुर शाही
२- सल्यान : केशबहादुर विष्ट,
३- हुम्ला : जयपति रोकाय,
४- डोल्पा : कर्णबहादुर बुढा,
५- दैलेख-२ : दिक्पाल शाही
६-दैलेख-१: बासना थापा
७- मुगु : खडक बहादुर शाही
८- कालिकोट : हर्ष बम
९- बाजुरा : जनकराज गीरि
१०-. रसुवा : मोहन आचार्य
११- म्याग्दी : कर्णबहादुर भण्डारी
१२- मोरङ ३ : शुनिल शर्मा
१३- अछाम-१ : भरतकुमार स्वाँर
१४- अछाम–२ : पुष्पबहादुर शाह
१५- बैतडी : चतुर बबहादुर चन्द
१६- रूकुम पूर्व : कुसुम थापा मगर
१७- रोल्पा : डा. सुदनकुमार वली
१८- बाग्लुङ-२ : टेकराज पौडेल
१९- प्यूठान : डा गोविन्दराज पोखरेल,
२०- काठमाडौं ३ : दुजाङ शेर्मा,
२१- पाँचथर : नरेन्द्र केरुङ,
२२- तेह्रथुम : सन्तोष सुब्बा,
२३- धनकुटा : दिनेश राई,
२४- इलाम १: निश्कल राई,
२५- ताप्लेजुङ– गजेन्द्र तुम्येहाङ
२६- गुल्मी १ : डा चन्द्र भण्डारी
२७- गुल्मी २ : भुवन श्रेष्ठ,
२८- सोलखुम्वु : प्रकाशसिंह कार्की
२९- भोजपुर : बालकृष्ण थापा
३०- काभ्रे २ : मधु आचार्य,
३१- दार्चुला : धर्मानन्द जोशी,
३२- दाङ १ : योगेन्द्र चौधरी
३३- स्याङ्जा १ : भारत ढकाल
३४- स्याङ्जा २ : भागवत प्रकाश मल्ल













प्रतिक्रिया