सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट « Khabarhub

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका लागि रामसुन्दर चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको संसदीय बोर्डको निर्णयअनुसार चौधरीलाई टिकट प्रदान गरिएको हो ।

लामो समयदेखि सामाजिक सेवामा सक्रिय समाजसेवीका रूपमा परिचित चौधरीले शिक्षा, स्वास्थ्य तथा स्थानीय विकासका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका छन् ।

उनले समुदायस्तरमा विभिन्न जनसेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १० : १७ बजे

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय