मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण « Khabarhub

मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्कोडाले कायलाकलाई नेपालको चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनाङ, ढोरपाटन र तीनजुरेमा सफलतापूर्वक परीक्षण गरेको छ । 

यी क्षेत्रहरू ठाडो उकालो–ओरालो, बिग्रे भत्केका सडक, साँघुरा मोड र छिटो बदलिने मौसमका कारण नेपाली चालकहरूबीच कठिन मार्गका रूपमा चिनिन्छन् । 

हालै हिमालय टिभीमा प्रसारित ‘द फ्याब शो’ कार्यक्रममा घुमन्ते टीमका चर्चित ट्राभल भ्लगर मनिष रुचालले स्कोडा कायलाक मार्फत ढोरपाटनको यात्रा अनुभव साझा गर्दै भने, ‘ढोरपाटनका चुनौतीपूर्ण सडकमा पनि हाम्रो आत्मविश्वास कहिल्यै डगमगाएन। गाडीको प्रभावशाली टर्क र पावरले हरेक अवरोध सहजै पार गर्‍यो, जसले यात्रालाई अविस्मरणीय बनायो।’

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ६ : ५२ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी