एन्फा राष्ट्रिय लिगमा लालीगुराँसको जित « Khabarhub

एन्फा राष्ट्रिय लिगमा लालीगुराँसको जित


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले चित्लाङ एफसीलाई पराजित गरेको छ ।

बिहीबार सातदोवाटोस्थीत एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा लालीगुराँसले चित्लाङबिरुद्ध १–० को महत्त्वपूर्ण जित निकालेको हो ।

लालीगुराँसको जितमा एक मात्र निर्णायक गोल अब्दुल युसुफ हाउलेले खेलको ४९ औं मिनेटमा गरेका थिए ।

जितसँगै १३ खेल खेलेको लालीगुराँस एसोसिएसनको २७ अंक भएको छ भने समान खेल खेलको चित्लाङ एफसीको ८ अंक रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ३ : १२ बजे

एमाले पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित