अर्की इन्फ्लुएन्सर पनि फिल्ममा, साइन गरिन् ‘चिरञ्जीवी भव’ « Khabarhub

अर्की इन्फ्लुएन्सर पनि फिल्ममा, साइन गरिन् ‘चिरञ्जीवी भव’


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा पुस्तामाझ चर्चिमा रहिरहने सोसल मिडिया इन्फ्लुएन्सर प्रशंसा रायमाझी फिल्म अभिनयमा आउने भएकी छन् ।

रायमाझीले दीपक आचार्य ‘काकु’ र कुमार कट्टेल ‘जिग्री’को सहकार्यमा बनाउन लागेको फिल्म चिरञ्जीवी भवः’ साइन गरेकी हुन् ।

निर्माण पक्षले आइतबार उनी फिल्ममा अनुबन्ध भएको सार्वजनिक गरेको हो ।

क्रिकेटर कुशल भुर्तेलसँग नाम जोडिएर रायमाझीको चर्चा हुने गर्छ । उनी विभिन्न म्युजिक भिडियोमा ब्रान्ड प्रमोसनमा सहभागी हुँदै आएकी छन् ।

अब उनी पनि सोसल मिडियाबाट चर्चामा आएर फिल्म खेल्ने चर्चितअनुहारमा परेकी छन् ।

यो फिल्मको निर्देशन दीपक आचार्यले गर्दैछन् । कथा भने कुमारको हो ।

सोसल ड्रामा जनरामा बन्ने यस फिल्मको लेखक सबिन अधिकारी र वसन्त न्यौपाने हुन् ।

दीपकका अनुसार यो फिल्म जेठ अन्तिम वा असार पहिलो साताबाट छायाङ्कनमा जानेछ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ४ : ५७ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग