प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक « Khabarhub

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


५ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदित गरेलगत्तै मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ। सरकार अहिले बजेट निर्माणको क्रममा छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चलिरहँदा त्यहीँभित्र संसद् बैठक पनि बसिरहेको छ। तर मंगलबारको संसद् बैठकमा प्रधानमन्त्री र अर्थमन्त्री दुवै अनुपस्थित थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ४ : ४३ बजे

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली